९३९ दन अगाड
९८ दन अगाड
मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा सिनेमा ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र सिनेमा ‘प्रकाश’बाट दीया मास्केले...
अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर सार्वजनिक प्रष्टीकरण दिएकी छन् । आफूविरुद्ध एकतर्फीरुपमा प्रहार गरिएको उनको गुनासो छ ।
भारत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ । रोचक कुरा, चन्द्रयान-३ बनाउन मात्र ६१५ करोड भारतीय रुपैयाँ खर्च भएको...
गायिका समीक्षा अधिकारीले अष्ट्रेलियाले आफ्नो भिषा रद्द गरिदिएको भनि आएका समाचार झूटो भएको बताएकी छन् ।
फेसन एम्पाएरले आयोजना गरेको रोयल अफ फेसन एम्पाएर सिजन वानका विजेता त्रिशक्ति भुजेल र प्रिन्सा नकर्मि बनेका छन ।
‘आदिपुरुष’ विवादले सतर्क भएको भारतीय सेन्सर बोर्डले अक्षयकुमार स्टारर ‘ओ माइ गड २’ लाई तत्काल प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ ।
ज्यान मार्ने धम्की आएपछि राउतले प्रहरीसँग सहयोग मागेपछि उनलाई प्रहरी सुरक्षा दिएको बलिउड हंगामाले जनाएको छ ।
नेपाल चलचित्र संघले हिन्दी आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ ।
‘इन्डियन आइडल २०१८’ का विजेता सलमान अली नेपाल आउने भएका छन् ।
काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ ।
फिल्ममा देखाइएको रामायणको कथा र संवादको स्तरसँग छेड छाड गरेर दर्शकको भावनामा चोट पुर्याएको भन्दै हिन्दु सेनाले ‘आदिपुरुष’विरुद्ध दिल्ली उच्च अदालतमा रिट...
अभिनेत्री अमिषा पटेलले राँची सिभिल कोर्टमा आत्मसमर्पण गरेकी छिन् । उनीमाथि चेक बाउन्स, ठगी र धम्कीको मुद्दा चलिरहेको छ ।
दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ' आदिपुरुषु को क्रेज बढिरहेको छ।
फिल्म करिअर थाल्ने गायक स्वप्न सुमनको योजना तत्कालका लागि अनिश्चित बनेको छ ।
तनहुँको अग्रणी साहित्यिक संस्था ‘गण्डकी वाङ्मय प्रतिष्ठान’को आयोजनामा सदरमुकाम दमौली बजारमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ।
भारतीय अभिनेत्री भाग्यश्री यतिबेला नेपालमा छिन् । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ समारोहमा सहभागी हुन काठमाडौं आएकी भाग्यश्रीले नेपालको प्रशंसामा प्रशस्तै शब्द...
युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचिमा समावेश गरेको छ ।
अभिनेत्री विपना थापालाई काठमाडौंमा आयोजित एक अवार्ड समारोहमा ‘युग नायिका’को उपाधि प्रदान गरिएको छ ।
मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।
‘कालो पोथी’पछि निर्देशक भामको यो दोस्रो फिचर फिल्म हो ।
भारतको महाराष्ट्र राज्यमा मंगलबार फिल्म ‘द केरला स्टोरी’ को विषयलाई लिएर साम्प्रदायिक झडप भएको छ ।
विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७६ औं संस्करण मंगलबारदेखि फ्रान्सको रिभेरिया सहरमा सुरु भएको छ ।
चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।
बलिउड अभिनेत्री परिणीति चोपडा र सांसद राघव चड्ढाले इन्गेजमेन्ट गरेका छन्।
पल जेलबाट निस्किएको साढे २ महिनापछि पहिलो पटक पूजा र पल सार्वजनिक कार्यक्रममा आमुन्ने सामुन्ने भएका थिए । तर बोलचाल भने गरेनन्...
काठमाडौं - बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् । गत आइतबार काठमाडौं आइपुगेका उनी शुक्रबार ...
बलिउड फिल्म "द केरला स्टोरी" ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको फिल्म ‘परस्त्री’ आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने...
कलाकार रियाशा दाहालले विवाह गरेकी छिन् । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग उनले बुधवार विवाह गरेकी हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फिल्म ‘जारी’ हेरेपछि यसलाई गाउँगाउँमा लगेर देखाउन निर्मातालाई सुझाव दिएका छन् ।
काठमाडौ – मुलपानीमा हिजो चैत्र २९ गते देखी २०८० बैशाख ११ सम्म चल्ने गरि महोत्सव सुरु भएको छ,
महोत्सवको उद्घाटन कागेश्वरी मनोहरा ...
९२२ दन अगाड
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा