NepalNewsLine
१३ दिन अगाडि
१० असार, काठमाडौं - काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् ।
टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन् ।
१८८ दिन अगाडि
९५१ दिन अगाडि
९५ दिन अगाडि
९५५ दिन अगाडि
९५८ दिन अगाडि
९ दिन अगाडि
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा
प्रतिक्रिया